डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ८६ रहेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर १४७ रुपैयाँ ६१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियालको मूल्य ३६ रुपैयाँ हुँदा कुवेती दिनारको मूल्य ४३४ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved