कियारा आडवाणीसँग जोडिएका नसुनेका कुरा

नेपालभ्युज

कियारा आडवाणीसँग जोडिएका नसुनेका कुरा

एजेन्सी । कियारा आडवाणी बलिउडकी अहिलेकी टप अभिनेत्री मध्ये एक पर्छिन् । उनको अर्को नाम आलिया आडवाणी हो ।

कियारा, चर्चित अभिनेता अशोक कुमारकी पनातिनी हुन् । अभिनेत्रीले फिल्म अन्जाना अन्जानी मा प्रियंकाको भूमिकासँग प्रभावित भएर आफ्नो नाम कियारा राखेकी थिइन् ।

उनी अभिनेत्री बन्नु अघि शिक्षिका थिइन् । कियारा जब आठ महिनाकी थिइन् त्यतिबेला नै उनले क्यामराको सामना गरेकी थिइन् ।

कियारा आडवाणी र शाहिद कपुर सबैभन्दा पहिला म्यूजिक भिडियो उर्वशीमा देखिएका थिए । कियारा क्याम्पस पढ्ने क्रममा ठूलो दुर्घटनाबाट बचेकी थिइन् ।

कियारा आफ्नो पहिलो फिल्म फगली फ्लप भएपछि कयौं महिना फिल्म क्षेत्रबाट हराएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved