भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग

यशोधा फुड्सको करेन्ट ओरिएन्टल ओरिएन्टल फ्लेभर नुडल्स बजारमा

नेपालभ्युज

भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग

काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ । नेपालकै पहिलो ओरिएन्टल स्वादको यो चाउचाउ भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध छ ।

जसको बजार मूल्य प्रति प्याकको ६० रुपैयाँ र फेमिलि प्याकको ३०० रुपैयाँ रहेको छ । उपत्यका भित्र तथा बाहिरका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको आजदेखि फ्री टेस्टिङ्ग भइरहेको छ ।

नेपालभरको भाटभटेनीमा आजबाट हुन गइरहेको करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग १५ दिनसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved