चीनद्वारा छैटौं कमर्शियल रकेटको सफल प्रक्षेपण

नेपालभ्युज

चीनद्वारा छैटौं कमर्शियल रकेटको सफल प्रक्षेपण

काठमाडौं । चीनले व्यावसायिक रकेट प्रक्षेपण गरेको छ । आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्युएक्स—१ व्यावसायिक वाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको हो ।

स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो । यो एसक्युएक्स–१ कमर्शियल क्यारियर रकेटको छैटौं उडान मिसन हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved