तीन सयले बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर 

नेपालभ्युज

तीन सयले बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर 

काठमाडौं । नेपाली बजारमा आज सुन तीन सय रुपैयाँले बढेको छ । पछिल्लो केही दिनअघिदेखि निरन्तर बढिरहेको सुनको मूल्य आज पनि तीन सय रुपैयाँले बढेको हो ।

आज बढेको छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । स्थिर रहेको सुनको मूल्य आज प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved