आजको मौसम यस्तो छ –हिमपातको सम्भावना कहाँ ?

नेपालभ्युज

आजको मौसम यस्तो छ –हिमपातको सम्भावना कहाँ ?

काठमाडौं । मुलुकभरको मौसम आज समान्यतः सफा रहने भए पनि केहि स्थानमा भने आंशिक बदली हुने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भेगमा हल्का हिमपात हुने छ । मुलुक भर पश्चिम वायु सक्रिय रहेकाले तापक्रम घट्ने क्रम जारी नै रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved