चार सदस्य थपिएसँगै कांग्रेसको लेखा समितिले पायो पूर्णता

नेपालभ्युज

चार सदस्य थपिएसँगै कांग्रेसको लेखा समितिले पायो पूर्णता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिमा चार सदस्य थपिएका छन् । यससँगै समितिले पूर्णता पाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले लेखा समितिमा धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डा डेविड बस्याल, मकवानपुरका अनन्त कार्की र सिन्धुलीका अनन्त कार्कीलाई सदस्यमा मनोनित गरेका हुन् ।

सभापतिको संयोजक केन्द्रीय सदस्य श्याम घिमिरे रहेका छन् ।

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved