यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

नेपालभ्युज

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)को लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ९२ पैसा रहेको छ । बेलायती पाउण्डको मूल्य १६५ रुपैयाँ कायम गरिएको छ भने कतारी रियालको मूल्य ३५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved