सरकारले रुकुम पश्चिम र जाजरकोटमा तत्काल ५-५ करोड रुपैयाँ पठाउने

नेपालभ्युज

सरकारले रुकुम पश्चिम र जाजरकोटमा तत्काल ५-५ करोड रुपैयाँ पठाउने

काठमाडौं। सरकारले पश्चिम नेपालका पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोजरउद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही ५र५ करोड रुपैया पठाउने निर्णय भएको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय भएको
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved