हजार रुपैयाँले घट्यो सुनको मूल्य

नेपालभ्युज

हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीमा पनि ३५ रुपैयाँको गिरावट आएर प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved