टी–२० विश्वकप एसियाली छनोट

मलेसियाविरुद्ध नेपाललाई दोस्रो झट्का, आसिफ ३२ मा आउट

नेपालभ्युज

मलेसियाविरुद्ध नेपाललाई दोस्रो झट्का, आसिफ ३२ मा आउट

काठमाडौं। टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा मलेसियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनर आसिफ शेख ३२ रनमा आउट भएका हुन् । उनलाई मलेसियाका मुहम्मद आमिरले आउट गरे ।

यसअघि नेपालको लागि कुशल भूर्तेलले ४३ रन बनाए ।

मलेसियाले दिएको १६६ रनको लक्ष्यमा मलेसियाले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved