५४ वर्षकी अभिनेत्रीले दिएको इन्टीमेट सीनले धेरैको होस उड्यो

नेपालभ्युज

५४ वर्षकी अभिनेत्रीले दिएको इन्टीमेट सीनले धेरैको होस उड्यो

एजेन्सी । ५४ वर्षकी हलिउड अभिनेत्री जेनिफर एनिस्टनले आफ्नो कार्यक्रम ‘द मर्निंग शो’ मा दिएको सीनलाई लिएर अहिले चर्चा भइरहेको छ ।

जेनिफर एनिस्टनले आफ्ना सहकर्मी जोन हैमसँग उक्त कार्यक्रममा केही इन्टीमेट सीन दिएकी छन् । उक्त सीनलाई देखेर धेरैको होस उडेको छ । ५४ वर्षकी जेनिफरलाई यस्तो भूमिकामा देखेर सबै हैरान छन् । उनका यी सीनले सामाजिक सञ्जाल तताइरहेका छन् ।

शोको छैठौं एपिसोडका सीन हुन् यी, जसले इन्टरनेटमा तहल्का मच्चाएका छन् । उक्त सीनमा जेनिफर र जोनलाई नग्न अवस्थामा देख्न सकिन्छ । जेनिफरको यस्तो कामको समर्थकले भने प्रशंसा गरेका छन् । कतिपयले यस्तो सीन देखेर पागल भएको समेत प्रतिक्रिया दिइरहेका छन् ।

यस शोमा जेनिफर एनिस्टनले न्यूज एंकर एलेक्स लेवीको भूमिका निर्वाह गरेकी छन् । जोन भने एउटा टेक बिलियनेयरको भूमिकामा छन् । सन् २०२० मा यो टेलिभिजन शोको सुरुआत भएको थियो र अहिलेसम्म पनि चर्चाको शिखरमै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved