बझाङ भूकम्पमा घाइते हुनेको संख्या १३ पुग्यो

नेपालभ्युज

बझाङ भूकम्पमा घाइते हुनेको संख्या १३ पुग्यो

काठमाडौं । बझाङमा भूकम्पमा घाइते हुनेको संख्या  १३  पुगेको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

घाइतेको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् ।

बझाङलाई केन्द्रविन्दु बनाएर मंगलबार दिनभरी सातवटा भूकम्प गएका छन् । सबैभन्दा ठूलो भूकम्प ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्यूटको गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved