एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह विजयी

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाहको विजय भएका छन । शाहले उनका निकटतम प्रतिद्धन्द्धी मीनबहादुर शाहीलाई पराजित गरेका हुन् ।

एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह विजयी

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाहको विजय भएका छन । शाहले उनका निकटतम प्रतिद्धन्द्धी मीनबहादुर शाहीलाई पराजित गरेका हुन् ।

६०४ मतदाता रहेको कर्णाली प्रदेशमा शाहले ३६९ मत पाएका थिए भने शाहीले २०७ मत पाएका थिए भने अर्का अध्यक्ष प्रकाश रोकायाले ४ मत पाए ।

अन्य पदाधिकारीमा पनि शाह प्यानलका नै विजयी भएका छन् । उपाध्यक्षमा टेकराज पछाई ३४२ मत पाएर विजयी भएका छन् । लालबहादुर महतारा १७६ मत पाउँदा अर्का उपाध्याक्ष दानसिंह परियारले ५९ मत पाए ।

सचिवमा ध्रुबकुमार शाही ४०६ मत पाएर विजयी हुदाँ उनका प्रत्यासी रुद्धबहादुर शाहीले १६९ मत पाएका थिए । उपसचिवमा शाह प्यानलका रमेशकुमार शाही र रविन्दराज शर्मा विजयी भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved