अमेरिकी डलरको मूल्य १३२ रुपैयाँ हुँदा साउदी रियालको मूल्य ३५ रुपैयाँ

नेपालभ्युज

अमेरिकी डलरको मूल्य १३२ रुपैयाँ हुँदा साउदी रियालको मूल्य ३५ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा रहेको छ ।

त्यस्तै, साउदी रियालको खरिद दर एक रुपैयाँ बराबर ३५ रुपैयाँ ३५ पैसा रहेको छ भने, बिक्री दर ३५ रुपैयाँ ५१ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४० रुपैयाँ ३७ पैसा रहँदा बिक्री दर १४१ रुपैयाँ ११ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५० पैसा र बिक्री दर १६३ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved