सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपालभ्युज

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको कारोबार मूल्य बढेको जनाएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।

यस्तै, यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर कारोबारमा आएको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved