उपप्रधानमन्त्री खड्कालाई भेट्न अस्पताल पुगे देउवा

नेपालभ्युज

उपप्रधानमन्त्री खड्कालाई भेट्न अस्पताल पुगे देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सभापति देउवाले  शनिबार सैनिक अस्पताल छाउनीमा पुगेर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

मन्त्री खड्का स्वास्थ्यमा खराबी देखिएपछि केही दिनदेखि अस्पतालमा उपचाररत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved