उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री खड्का भन्छन्- यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावना छैन

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved