युरो एकको खरिद दर १४३ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

युरो एकको खरिद दर १४३ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्रबैंकले आज शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार, युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै, अमेरिकी डलरको खरिद दर १३२रुपैयाँ १६ पैसा रहेको ५ भने बिक्री दर १३२रुपैयाँ ७६ पैसा पुगेको छ ।

राष्ट्रबैंकका अनुसार, बेलायती पाउण्डको खरिद दर १६७ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ४२ पैसा रहेको छ । कतारी रियाललाई ३६ रुपैयाँ २५ पैसामा खरिद गर्न सकिन्छ भने ३६रुपैयाँ ४२ पैसामा बिक्री भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved