बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासमा प्रति सिलिन्डर २३५ रुपैयाँ बृद्धि

नेपालभ्युज

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासमा प्रति सिलिन्डर २३५ रुपैयाँ बृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको  छ । मूल्य वृद्धि आज राती १ बजेदेखि लागू हुने निगमले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved