बागमती संरक्षणका लागि राफ्टिङ (तस्वीरहरू)

बागमती संरक्षणका लागि राफ्टिङ (तस्वीरहरू)

काठमाडौं । धार्मिक एवम् सांस्कृतिक नदी बागमतीको संरक्षण अभियानलाई प्रभावकारी बनाउन राफ्टिङको आयोजना गरिएको छ ।

नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज्‌ (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब, कुपण्डोलको आयोजनामा शनिबार जलयात्रा महोत्सव गरिएको हो ।

ललितपुरको कुपण्डोलस्थित बागमती पुलबाट बिहान सुरू भएको महोत्सवमा ५ वटा डुङ्गामार्फत जलयात्रा गरिएको छ ।

सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण बागमती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved