काठमाडौंबाट बाग्लुङ जाँदै गरेको बस त्रिशुलीमा खस्यो

नेपालभ्युज

काठमाडौंबाट बाग्लुङ जाँदै गरेको बस त्रिशुलीमा खस्यो

काठमाडौं । काठमाडौंबाट बाग्लुङ जाँदै गरेको यात्रुबस पृथ्वी राजमार्गअन्तर्गत धादिङको छहरा भन्ने स्थानबाट त्रिशुली नदीमा खसेको छ ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार दुर्घटनामा १५ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको छ ।

उद्धार कार्य जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved