आर्सनलको लगातार दोस्रो जित, क्रिष्टल प्यालेसलाई हरायो

नेपालभ्युज

आर्सनलको लगातार दोस्रो जित, क्रिष्टल प्यालेसलाई हरायो

एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसलाई १-० गोलले हरायो । उसका लागि ओडेगार्डले ५३ मिनेटमा पेनाल्टीमा गोल गरे ।

६७ मिनेटमा टोमियासुले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सिमित थियो ।

जितसँगै आर्सनल ६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । तीन अंक रहको क्रिष्टल प्यालेस ११ औँ स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved