इंग्लिस प्रिमियर लिग

प्रिमियर लिगमा चेल्सीको रोमाञ्चक जीत

काठमाडौं । इङलिस प्रिमियर लिगमा चेल्सीले रोमाञ्चक जीत दर्ता गरेको छ । घरेलु मैदानमा चेल्सीले न्यूक्यासल युनाइटेडमाथि ३–२ को रोमाञ्चक जीत निकालेको हो । स्टामफोर्ड ब्रिजमा गएराति भएको खेलमा चेल्सीका निकोलस ज्याक्सन, कोल पाल्मेर मिखाइलो मड्रिचले गोल गरे ।...

1 2 3

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved