शनिबार काठमाडौंका अधिकांश स्थानमा बिजुली नहुने (सूचीसहित)

नेपालभ्युज

शनिबार काठमाडौंका अधिकांश स्थानमा बिजुली नहुने (सूचीसहित)

काठमाडौं । शनिबार काठमाडौंका विभिन्न आठ फिडरबाट प्रसारित विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

काठमाडौंको स्युचाटार सबस्टेसनबाट विभिन्न फिडरहरुमा आपूर्ति हुँदै आएको पाँच घण्टासम्म अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सितापाइला, बाफल, बलम्बु, खड्कागाउँ (थानकोटसहित), हसनटार, कालिमाटी, कलंंकी र रोपवे फिडरबाट आपूर्ति हुँदै आएका स्थानमा शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति बन्द हुने भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved