पाकिस्तानका कार्यबाहक प्रधानमन्त्री काकरले लिए सपथ

नेपालभ्युज

पाकिस्तानका कार्यबाहक प्रधानमन्त्री काकरले लिए सपथ

एजेन्सी। पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले सोमबार अनवारुल हक काकरलाई पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गराएका छन्।

सपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री शहबाज शरीफ, सभामुख राजा परवेज शरीफलगायत धेरै नेताहरू सहभागी थिए।

काकर देशको आठौं कार्यवाहक प्रधानमन्त्री र इतिहासमा अहिलेसम्मकै कान्छो कार्यवाहक प्रधानमन्त्री हुन्।

उनले निर्वाचन नभएसम्म कामचलाउ सरकारको नेतृत्व गर्नेछन् । उनी बलुचिस्तानका पश्तूनहरूको प्रसिद्ध काकर जनजातिका हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved