रातभरीको झरीले उर्लियो बागमती (तस्वीरहरू)

सोमबार बेलुकादेखिको वर्षाका कारण काठमाडौं उपत्यकाका सबैजसो खोला र नदीमा बाढी आएको छ ।

रातभरीको झरीले उर्लियो बागमती (तस्वीरहरू)

काठमाडौं । सोमबार बेलुकादेखिको वर्षाका कारण काठमाडौं उपत्यकाका सबैजसो खोला र नदीमा बाढी आएको छ ।

काठमाडौंको सबैभन्दा ठूलो नदी बागमती उर्लिएको छ । जलाधार क्षेत्र सुन्दरीजलसहित सहायक खोला र नदीका शीरमा पनि ठूलो पानी परेपछि बागमती उर्लिएको हो।

ठाउँ ठाउँमा नदी सडक र बस्तीमा पसेको छ ।  प्रहरीले करिडोरको सडक प्रयोग नगर्न अनुरोध गरेको छ ।

हेर्नुहोस उर्लिएको बागमतीका तस्वीरहरु :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved