फिफा महिला विश्वकप

फिफा महिला विश्वकप : अष्ट्रेलिया क्वाटरफाइनलमा, डेनमार्कको यात्रा समाप्त

नेपालभ्युज

फिफा महिला विश्वकप : अष्ट्रेलिया क्वाटरफाइनलमा, डेनमार्कको यात्रा समाप्त
तस्वीर स्रोतः फिफा वुमन्स वर्ल्ड कप /फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा अष्ट्रेलिया क्वाटरफाइनलमा पुगेको छ ।

स्टेडियम अष्ट्रेलियामा सोमबार भएको खेलमा अष्ट्रेलियाले डेनमार्कलाई २-० गोलअन्तरले पराजित गरेको हो ।

अष्ट्रेलियाको लागि केटलिन फोर्ड र हेली रासोले गोल गरे ।

खेलको २९ औँ मिनेटमा गोल गर्दै केटलिनले अष्ट्रेलियालाई अग्रता दिलाइन्। ७१ औँ मिनेटमा रासोले अष्ट्रेलियाको लागि दोस्रो गोल गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved