मिटरब्याज पीडितको आन्दोलनमा प्रहरी हस्तक्षेप, केही प्रदर्शनकारी पक्राउ (तस्वीरहरु)

मिटरब्याज पीडितको पक्षमा ल्याएको भनिएको विधेयकप्रति असन्तुष्टि जनाउँदै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

मिटरब्याज पीडितको आन्दोलनमा प्रहरी हस्तक्षेप, केही प्रदर्शनकारी पक्राउ (तस्वीरहरु)

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसदअघि प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ।

मिटरब्याज पीडितको पक्षमा ल्याएको भनिएको विधेयकप्रति असन्तुष्टि जनाउँदै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरु तीन दिनदेखि संसदबाट पारित मिटरब्याजसम्बन्धी विधेयकविरुद्ध आन्दोलित छन् ।

नयाँ बानेश्वरकाे एभरेस्ट होटेलअघि प्रदर्शन गरिरहेकामध्ये करिब डेढ दर्जन प्रदर्शनकारी संसद भवनको पश्चिम गेटअघि प्रदर्शन गर्न पुगेपछि प्रहरीले पक्राउ गरेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved