मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिको प्रदर्शन (तस्वीरहरू)

मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले आज मंगलबार सरकार र मिटरब्याज साहुविरुद्ध प्रदर्शन गरेको छ।

सरकारले प्रतिनिधि सभामा हालै पेश गरेको मिटरब्याज विरुद्धको विधेयक अपुरो भएको, उक्त विधेयकले पीडितलाई न्याय दिनुको साटो साहुलाई नै फाइदा पुगेको भन्दै समितिले आज प्रदर्शन गरेको हो।

शान्तिबाटिकादेखि सुरु भएर नयाँ बानेश्वरसम्म पुगेको प्रदर्शनमा करिब ५०० जना मिटरब्याज पीडितहरूको सहभागिता रहेको छ।

तस्वीरहरू:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved