कांग्रेसको केन्द्रीय समिति बैठक (लाइभ)

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको छ ।

नेपाल भ्युज

कांग्रेसको केन्द्रीय समिति बैठक (लाइभ)

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको छ ।

एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकमा छलफलका लागि विभिन्न १० एजेण्डा तय भएका छन् । बैठकको नेपाली कांग्रेसले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved