सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा (तस्वीरहरू)

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने छ ।

सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा (तस्वीरहरू)

काठमाडौं। नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थिव शरीर माओवादी पार्टी कार्यालय  पेरिसडाँडा लगिएको छ ।

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने छ । जसका लागि दाहालको पार्थिव शरीर पार्टी कार्यालय लगिएको हो ।

दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved