ज्ञानेन्द्र शाहको जन्मदिन मनाउन राजावादी निर्मल निवासमा, पूर्वराजा नभेटिएपछि फर्किए समर्थक

पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७७ औँ जन्मदिनको अवसरमा शुभकामना र अभिनन्दन गर्नका लागि समर्थक पुगे पनि पूर्वराजाका नभेटिएपछि समर्थकहरू फर्किएका छन्। अभिनन्दन पत्र र पुष्पगुच्छा बुझाएर गेट बाहिरबाटै फर्किए।

नेपालभ्युज

ज्ञानेन्द्र शाहको जन्मदिन मनाउन राजावादी निर्मल निवासमा, पूर्वराजा नभेटिएपछि फर्किए समर्थक

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७७ औँ जन्मदिनको अवसरमा शुभकामना र अभिनन्दन गर्नका लागि समर्थक पुगे पनि पूर्वराजाका नभेटिएपछि समर्थकहरू फर्किएका छन्। अभिनन्दन पत्र र पुष्पगुच्छा बुझाएर गेट बाहिरबाटै फर्किए।

समर्थकहरूले शुभकामना दिँदै राजतन्त्रको पुनर्स्थापनाको पक्षमा वकालत गरिरहेका छन्। पूर्वराजाको जन्मदिन भव्यताका साथ मनाउन राजावादीले एक समिति नै गठन गरेका छन्।

सोही समिति शनिबार पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुगेका हुन्।

पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजा निर्मल निवासमा नरहेको बताए। जन्मदिन मनाउनका लागि पूर्वराजा राजधानीकै एक रिसोर्टमा परिवारसहित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved