१५ तस्वीरमा असार १५

शुक्रबार धान दिवसका अवसरमा देशभर विभिन्न कार्याक्रम भए । सर्वसाधारणदेखि कृषिमन्त्री र पूर्वप्रधानमन्त्रीसमेत धान रोपाइँमा रमाए । हेर्नुहोस् असार १५ का अवसरमा खिचिएका १५ रमाइला तस्वीर–

१५ तस्वीरमा असार १५

नुवाकोट। आज १५ असार राष्ट्रिय धान दिवस। किसानहरू रोपाइँसँगै दही चिउरा खाएर रमाइलो गर्ने चलन छ। ‘मुठी खाएर मुरी उब्जाउने’ असार महिनाको मध्य दिन १५ असारलाई नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाउने गरिन्छ।

यो दिन निजी एवम् सरकारीस्तरबाट धान खेतमा विभिन्न कार्यक्रमहरूको आयोजना हुने गर्दछ।

धान दिवसकै अवसरमा नुवाकोटको तादी गाउँपालिकाको ‘स्मार्ट ग्रुप’को सहयोगमा वडा नम्बर ५ स्थित बाहुनबेशीमा रोपाइँका साथै विविध कार्यक्रम भयो। कार्यक्रममा रोपाइँ गीत प्रतियोगिता, गोरु कुदाइ प्रतियोगिता, धान रोपाइँ प्रतियोगितालगायत हिलो खेल्ने र छ्याप्ने गरिएको छ। कार्यक्रमका केही झलकहरू।

तस्वीरहरू–

धान दिवसकै अवसरमा नुवाकोटको तादी गाउँपालिकासँगै अरू विभिन्न स्थानमा पनि कार्यक्रम भए। ,चितवनमा एमाले अध्यक्ष केपी शर्मा ओली, ललितपुरमा कृषि मन्त्री घनश्याम भुसाललगायत नेताहरू रोपाइँमा गर्न गएका थिए।

बाँकी  ५ फोटोमा हेरौँ ती झलकहरू

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved