सेयर बजारमा एकल अंकको वृद्धि, ३ अर्ब ४४ करोडको कारोबार

नेपालभ्युज

सेयर बजारमा एकल अंकको वृद्धि, ३ अर्ब ४४ करोडको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं। बिहीबार सेयर बजार सामान्य वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन आज ४.७५ अंकले बढेको बजार २०५५.५३ विन्दुमा बन्द भएको छ।

बिहीबार होटेल एन्ड टुरिजम उपसूचकमा ८.६५ प्रतिशतको वृद्धि भयो भने जीवन बिमा र निर्जीवन बिमामा समेत वृद्धि भएको छ । अन्य उपसूचकहरूमा भने  गिरावट देखियो ।

बिहीबार २७६ धितोपत्रको ५६ हजार ५५६ वटा कारोबारबाट ८० लाख ८ हजार २४६ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबार रकम ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved