साढे ३३ लाख नगदसहित बौद्धबाट महिला पक्राउ

नेपालभ्युज

साढे ३३ लाख नगदसहित बौद्धबाट महिला पक्राउ

काठमाडौं । स्रोत नखुलेको साढे ३३ लाख नगदसहित एक महिला  बौद्धबाट पक्राउ परेकी छन्।

काठमाडौं महानगरपालिका-६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकलाबाट मनाङ हिस्याङ गाउँपालिका-४ की ३० वर्षीया कर्मा ल्यामो गुरूङ पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार उनीबाट ३३ लाख ५० हजार रूपैयाँ बरामद गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved