बौद्ध

साढे ३३ लाख नगदसहित बौद्धबाट महिला पक्राउ

काठमाडौं । स्रोत नखुलेको साढे ३३ लाख नगदसहित एक महिला  बौद्धबाट पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका-६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकलाबाट मनाङ हिस्याङ गाउँपालिका-४ की ३० वर्षीया कर्मा ल्यामो गुरूङ पक्राउ परेकी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved