७५ हजार घुससहित वडासचिव अख्तियारको नियन्त्रणमा

नेपालभ्युज

७५ हजार घुससहित वडासचिव अख्तियारको नियन्त्रणमा

जनकपुरधाम। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले घुससहित वडा सचिवलाई नियन्त्रणमा लिएको छ ।

धनुषाको नगराईन नगरपालिका २ का वडा सचिव अमृत झालाई बुधबार घुससहित अख्तियारले नियन्त्रणमा लिएको हो ।

आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले झालाई सेवाग्राहीसँग घुसवापत लिएको ७५ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरिएको जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved