किरात राई सांस्कृतिक कलाकार सङ्घको ६औं सम्मेलन सम्पन्न, महासचिवमा पदम

नेपालभ्युज

किरात राई सांस्कृतिक कलाकार सङ्घको ६औं सम्मेलन सम्पन्न, महासचिवमा पदम

काठमाडौं । किरात राई सांस्कृतिक कलाकार सङ्घको ६औं राष्ट्रिय सम्म्लन सम्पन्न भएको छ । धरानमा सम्पन्न सम्मेलनबाट १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।

अध्यक्षमा शालिक शतासक राई निर्वाचित हुँदा उपाध्यक्षहरूमा रोशन राई, शुसिला राई र राई नवीन आएका छन् । महासचिवमा पदम थुलुङ राई निर्वाचित हुँदा सचिवको जिम्मेवारी मुकेश राई, सुखकला राई, र डीबी राईले डी.बि. राईले पाएका छन् ।

यस्तै सह-कोषाध्यक्ष खुशेनिछो चाम्लिङ राई बन्दा कार्यसमिति सदस्यहरूमा राजु के. राई, अर्जुन कुलुङ राई र अनुकला राई निर्वाचित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved