नक्कली भुटानी शरणार्थी प्रकरण : एकिकृत समाजवादीले विरोध प्रदर्शन र राप्रपाले विरोध सभा गर्दै

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरण : एकिकृत समाजवादीले विरोध प्रदर्शन र राप्रपाले विरोध सभा गर्दै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा आज नेकपा एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोधका कार्यक्रम राखेका छन् ।

नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्दैछ । एकिकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन हुनेछ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध सभा गर्दैछ । विरोध सभा दिउँसो बसन्तपुरमा हुनेछ ।  विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्बोधन गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved