एनएमबि बैंकको मोबाइल बैंकिङ एपबाट अब सीधै आईएमई पेमा लोड गर्न मिल्ने

नेपालभ्युज

एनएमबि बैंकको मोबाइल बैंकिङ एपबाट अब सीधै आईएमई पेमा लोड गर्न मिल्ने

काठमाडौं। आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’मा अब एनएमबि बैंकको खाता भएका ग्राहकले सीधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ।

आईएमई पे र एनएमबि बैंकबीच भएको सम्झौताअनुरूप अब ग्राहकले आफ्नो एनएमबि बैंकको मोबाइल बैंकिङ प्रयोग गरी सीधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्ने भएका हुन्।

ग्राहकलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्देश्यका साथ यो सुविधा सुचारु गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved