आईएमई

आईएमई लाइफ इन्स्योरेन्सको भक्तपुर शाखा श्रृजनानगर चोकमा स्थानान्तरण

काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्सले भक्तपुर नगरपालिका-१स्थित सल्लाघारी सपिङ्ग कम्प्लेक्समा रहेको भक्तपुर शाखा श्रृजनानगर चोकमा स्थानान्तरण गरिएको छ । उक्त स्थानान्तरित शाखा कार्यालयको उद्घाटन शुक्रबार सम्पन्न भएको हो । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुंयालले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved