बारा-२ : उपेन्द्रको अग्रता कायमै, ५० हजार मत गणना

नेपालभ्युज

बारा-२ : उपेन्द्रको अग्रता कायमै, ५० हजार मत गणना

काठमाडौं । बारा-२ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । ५० हजार १६१ मत गणना हुँदा यादवले २० हजार ४६३ मतको अग्रता लिएका हुन् ।

पछिल्लो मत परिणाम अनुसार जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा  १७ हजार ७९८ मतसहित दोस्रो स्थानमा रहेका छन् ।

नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ६ हजार १२१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद खरेलले २ हजार ४६६ मत मात्रै पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved