कानुन मन्त्रालयको जिम्मेवारी पनि खड्कालाई

नेपालभ्युज

कानुन मन्त्रालयको जिम्मेवारी पनि खड्कालाई
फाइल फोटो

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्ने भएका छन् ।

खड्कालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्रालयको जिम्मेवारी सम्पेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved