कास्कीमा यात्रु बस दुर्घटना

नेपालभ्युज

कास्कीमा यात्रु बस दुर्घटना

काठमाडौं। कास्कीको बेगनास-पोखरा सडक खण्डमा बस दुर्घटना भएको छ।

ग १ ख ६७४७ नम्बरको बस शिशुवा नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको बसमा ४५ भन्दा धेरै यात्रु सवार रहेको बताइएको छ ।

दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved