आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल जित उन्मुख, मैदानमा समर्थकको उल्लास

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलाअन्तर्गत नेपाल र नामिबियाबीचको खेल हेर्न र नेपाली टिमलाई हौसला दिन समर्थकहरू त्रिवि मैदानमा पुगेका छन्। कीर्तिपुरको त्रिवि क्रिकेट मैदान अहिले सयौँ दर्शकले भरिएको छ।

नेपालभ्युज

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल जित उन्मुख, मैदानमा समर्थकको उल्लास

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलाअन्तर्गत नेपाल र नामिबियाबीचको खेल हेर्न र नेपाली टिमलाई हौसला दिन समर्थकहरू त्रिवि मैदानमा पुगेका छन्। कीर्तिपुरको त्रिवि क्रिकेट मैदान अहिले सयौँ दर्शकले भरिएको छ।

नामिबियाले नेपाललाई २ सय ७५ रनको लक्ष्य दिएपछि जवाफी ब्याटिङ गरिरहेको नेपाली टोलीले राम्रो प्रदर्शन गरिरहेको छ। नेपाल जीत नजिक छ।

नेपाली खेलाडीको प्रदर्शनले दर्शकहरूमा उत्साह छाएको छ। कसैले नेपाली झन्डा फहराइरहेका छन् भने कोही सिटी बजाउँदै छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved