जुम्लामा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्लामा आगलागी हुँदा एक जनाको मृत्यु
सांकेतिक तस्वीर

सुर्खेत। जम्लाका घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जुम्लाको चन्दननाथ नगरपालिका– १ ठिन्केस्थित एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको हो ।

आगलागीमा परी चन्दननाथ–१ निवासी लोकबहादुर भण्डारीकी १३ वर्षीया छोरी वन्दना भण्डारीको जलेर मृत्यु भएको छ ।

मृतक बन्दना तेस्रो तलामा भएको र आगो नियन्त्रणबाहिर भएकोले उनलाई बचाउन नसकिएको प्रहरी निरीक्षक यमबहादुर बुढामगरले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved