एमालेले बोलायो केन्द्रीय कमिटीको बैठक

नेपालभ्युज

काठमाडौं। नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यहिँ माघ २९ गतेदेखि एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

गत ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनिक सुदृढीकरण बैठकका मुख्य एजेन्डा हुने एमालेले जनाएको छ ।

बैठकको अजेन्डा तय गर्न २६ मा सचिवालय बैठक बोलाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved