रास्वपाको उपनेतामा विराजभक्त, प्रमुख सचेतक सन्तोष

नेपालभ्युज

रास्वपाको उपनेतामा विराजभक्त, प्रमुख सचेतक सन्तोष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको उपनेता र प्रमुख सचेतक चयन गरेको छ ।

रास्वपाको बसुन्धारास्थित पार्टी कार्यालयमा आइतबार बसेको  संसदीय दलको बैठकले दलको उप नेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परियारलाई चयन गर्ने निर्णय गरेको हो।

उपनेताको जिम्मेवारी पाएका श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने प्रमुख सचेतकको जिम्मेवारी दिइएको परिवार समानुपातिक सांसद हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved