नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु

नेपालभ्युज

नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु

नेपाली काँग्रेसको पदाधिकारी बैठक शुरु भएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको हो । आज बुधवारको बैठकमा सभामुखको निर्वाचन तयारीको विषयमा छलफल हुने बताइएको छ।

संसदमा आज सभामुख मनोनयन दर्ता गर्ने कार्यसूची छ । सभामुखको उम्मेदवार कसलाई उठाउने भन्ने बारेमा काँग्रेस पदाधिकारी बैठक बसेको हो । काँग्रेसले सभामुखको उम्मेदवार बनाइसकेको छैन । पार्टीले उम्मेदवारी नदिएको खण्डमा पनि कसलाई समर्थन गर्ने भन्ने बारेमा छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved